एनआरएनए पोर्तुगलका महासचिवमाथि आक्रमण गर्ने गुरुङ्ग कारवाहीमा

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) प्रोतुगलका महासचिव हेम राज सुवेदीमाथि सांघातिक हमला भएको छ । गैर आवासीय नेपाली संघ प्रोतुगलका अनुसार २१ सेप्टेम्वर सोमवारका दिन संघका उपाध्यक्ष अशोक गुरुङ्गले महासचिव सुवेदीलाई कुराकानी र छलफल गर्नु पर्ने छ भन्दै लगेर आक्रमण गरी टाउको र शरीरमा गम्भीर असर पुग्ने गरी प्रहार गरेका थिए । संघले … Continue reading एनआरएनए पोर्तुगलका महासचिवमाथि आक्रमण गर्ने गुरुङ्ग कारवाहीमा